नियम ११
उमेरको हद
सैनिक प्राड सेवाको पदमा कार्यरत अधिकृतको उमेरको हद ऐनको अनुसूची–३ कोप्राविधिकतर्फकोअधिकृत सरह र पदिकको उमेरको हद देहाय बमोजिम हुनेछः–
(क) सुवेदार –बाउन्न वर्ष
(ख) जमदार –एकाउन्न वर्ष ।